दफा
अरु नेपाल कानूनसँग बाझिएमा गर्ने

प्रचलित नेपाल कानूनमा जे सुकै लेखिएको भए तापनि यो ऐन र यस ऐन अन्तर्गत निकालिएको आदेशमा लेखिएकोमा सोही बमोजिम र
अरुमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।